१२ बैशाख २०८१, बुधबार

Tag: डा. दीपेन्द्ररमण सिंह

स्वास्थ्य सचिवमा तीन भाईको भिडन्त, आजै बस्ने मन्त्रिपरिषद्को बैठकले छिनोफानो गर्न सक्ने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा तीन जनाको भिडन्त शुरु भएको छ । स्वास्थ्य सचिवका लागि ३ जनाको नाम सिफारिस भएको छ । आज विहान सामान्य प्रशासन मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र