७ बैशाख २०८१, शुक्रबार

Tag: डा. दामोदर रेग्मी

सार्वजनिक खरिद वित्त व्यवस्थापन सुधारको मूल एजेण्डा हो : सचिव रेग्मी

काठमाडौँ । सार्वजनिक खरिदलाई वित्त व्यवस्थापन सुधारको मूल एजेण्डा बनाइने भएको छ । खरिदको प्रभावकारिताले पुँजीगत खर्च बढ्ने मात्र नभई विकास निर्माणका काममा समेत तीव्रता आउने भएकाले सार्वजनिक खरिदलाई वित्त व्यवस्थापनको एउटा महत्वपूर्ण पाटोका रुपमा लिने गरिएको छ । सार्वजनिक