७ बैशाख २०८१, शुक्रबार

Tag: डा. जानकीकुमारी तुलाधार

स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउँछौँ : आयुक्त डा. तुलाधार

दमौली । निर्वाचन आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधारले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताएकी छन् । नेपाल कानुन समाजको आयोजनामा आज दमौलीमा आयोजना निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरुको भूमिका विषयक अन्तक्र्रियामा बोल्दै आयुक्त