७ बैशाख २०८१, शुक्रबार

Tag: डा. जयकान्त राउत

सिके राउतका दाइ राष्ट्रिय योजना आयोगकाे सदस्य नियुक्त

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतका दाइ डा. जयकान्त राउत राष्ट्रिय योजना आयोगकाे सदस्य नियुक्त भएका छन् । सिकेले आफ्नो दाइ डा. जयकान्तलाई राष्ट्रिय योजना आयोगको सदस्य बनाएका हुन् । अध्यक्ष डा. राउतले आफ्नो पार्टीको तर्फबाट जयकान्तलाई सिफारिस