७ बैशाख २०८१, शुक्रबार

Tag: डा. चन्द्र भण्डारी

शल्यक्रिया गरेर स्वास्थ्यमा सुधार आएपछि सांसद चन्द्र भण्डारी डिस्चार्ज

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारी आज उपचारपछि कीर्तिपुरस्थित बर्न सेन्टरबाट ‘डिस्चार्ज’ भएका छन् । उपचारमा संलग्न चिकित्सक डा. किरण नकर्मीले शल्यक्रियाबाट स्वास्थ्यमा सुधार देखिएपछि उनलाई डिस्चार्ज गरिएको जानकारी दिए । “शल्यक्रियापछि उहाँको स्वास्थ्य अवस्थामा सुधार