१२ बैशाख २०८१, बुधबार

Tag: डार्क चकलेट

थाहा पाउनुहोस्, डार्क चकलेटले तपाईलाई राम्रो प्रेमी बनाउँछ ?

१० जेठ, काठमाडौं । अनुसन्धानकर्ताहरूका अनुसार डार्क चकलेट खाँदा प्रेममा परेको जस्तै किसिमको आनन्द अनुभव हुन्छ किनकि त्यसमा ‘प्रेम रसायन’ फिनाइलइथाइलामाइन (पीइए) हुन्छ । कसैसँग प्रेमसम्बन्धमा पर्दाका सुरुवाती समयमा सञ्चार हुने पीइएले शरीरमा आनन्द अनुभव गराउने डोपामाइन नामक हर्मोन पनि