७ बैशाख २०८१, शुक्रबार

Tag: डाइभर्सन

गैंडाकोटमा डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ । सडक विस्तारका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित थुम्सीमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग अवरुद्ध भएको हो । सडक विस्तारका लागि निर्माण गरिएका सात वटा