१३ बैशाख २०८१, बिहिबार

Tag: डाँडापारिको विकास

प्रचण्ड भन्छन्- डाँडापारिको विकासको लागि पार्टी प्रतिबद्ध छ

बनेपा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रको विकासका लागि आफू र आफू नेतृत्वको पार्टी प्रतिबद्ध रहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) महाभारत गाउँपालिका कमिटीको शुक्रबार भएको प्रथम गाउँपालिका सम्मेलनलाई फोनमार्फत