७ बैशाख २०८१, शुक्रबार

Tag: डाँका समूह

महोत्तरीमा सहिद परिवारका घरमा धनमाल लुटपाट

जलेश्वर । डाँकाको एक समूहले आज बिहान यहाँ सहिद परिवारको घरबाट लाखौँको धनमाल लुटपाट गरेको छ । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार आज बिहान अन्दाजी ३ बजे चार-पाँच जनाको समूहमा आएका डाँकाले सहिद गणेशप्रसाद चौधरीको छोरा र