७ बैशाख २०८१, शुक्रबार

Tag: डल्फिन संरक्षण

डल्फिन संरक्षण गर्न स्थानीय प्रयास

टीकापुर । कैलालीका नदीमा पाइने एकमात्र स्तनधारी जलचर प्राणी डल्फिन संरक्षणका लागि स्थानीयस्तरबाट थुप्रै प्रयास भएका छन् । वर्षायाममा कैलालीका मोहना, पथरिया र काढानदीमा देखिने डल्फिन संरक्षणका लागि स्थानीय युवाले विभिन्न प्रयास गरेका छन् । युवाको प्रयासमा स्थानीय र प्रदेश