७ बैशाख २०८१, शुक्रबार

Tag: डम्मर बुढामगर

मौलिकता गुमाउँदै देउसी र भैलो : बज्दैनन् मादल र खैजडी, नाचिँदैन सोरठी र मारुनी

ढोरपाटन । तिहारमा दीप प्रज्जवलन जत्तिकै महत्वपूर्ण पक्ष देउसी र भैलो पनि हो । परम्परागत गीतमा नृत्य गर्दै खेलिने देउसी र भैलोको मौलिकता भने पछिल्ला केही वर्षयता भने हराउँदै गएको पाइन्छ । तिहार शुरु भएसँगै टोलटोलमा देउसी र भैलो खेल्ने