६ बैशाख २०८१, बिहिबार

Tag: डम्मर अवस्थी

बैतडी डम्बर हत्या प्रकरणमा थप दुई पक्राउ

बैतडी । बैतडीको सुर्नया गाउँपालिका-६ का डम्मर अवस्थी हत्या प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका रमाकान्त अवस्थी र गोपाल अवस्थी रहेका बैतडीका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । रमाकान्त