४ बैशाख २०८१, मंगलबार

Tag: डडेल्धुरा सदरमुकाम

डडेल्धुरा सदरमुकाम कोरोना संक्रमण बढेपछि अनिश्चितकालीन सिल

अमरगढी, ६ असार । कोरोना संक्रमणको दर बढ्दै गएपछि डडेल्धुरा सदरमुकाम अनिश्चित्कालीन सिल गरिएको छ । शुक्रबार दिउँसो ३ बजेदेखि लागू हुने सदरमुकाम सिल गरिएको कोरोना सुरक्षा समिति डडेल्धुराले जनाएको छ । अर्को सूचना जारी नहुञ्जेलसम्म डडेल्धुरा सदरमुकाम सिल रहने