११ बैशाख २०८१, मंगलबार

Tag: डडेल्धुरा अस्पताल

दार्चुलाका थप ५० जनामा कोरोना संक्रमण पुष्टि

डडेल्धुरा, कार्तिक ५ । सुदूरपश्चिम प्रदेशको दार्चुलाका थप ५० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कार्तिक ५ गते ८४ जनामा गरिएको कोरोना परीक्षणमा थप