४ बैशाख २०८१, मंगलबार

Tag: डडेल्धुरामा बस दुर्घटना

डडेल्धुरामा बस दुर्घटना : १६ जना घाइते

डडेल्धुरा । धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ ख १७४ नंको बस केआईसिंह राजमार्ग अन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते हुनेमा ६ जना महिला, २ जना बालबालिका र ८ जना पुरुष छन्