६ बैशाख २०८१, बिहिबार

Tag: ठोक्किएर

ट्रकसँग ठोक्किएर मोटरसाइकल चालक खलाको मृत्यु

काठमाडौं । कोटेश्वरमा ट्रकसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मंगलबार बिहान कोटेश्वरको आकाशेपुल नजिक बालकुमारीबाट कोटेश्वरतर्फ आउँदै गरेको प्र.३-०२-०२७ प ५९३७ नम्बरको मोटरसाइकल ट्रकसँग ठोक्किएर मोटरसाइकल चालक ३५ वर्षीय सुरज खलाको मृत्यु भएको ना.६ख १३५८ नम्बरको