४ बैशाख २०८१, मंगलबार

Tag: ठूलो भूमिका

शिक्षा र चेतनाको विस्तारमा पुस्तकालयको ठूलो भूमिका छ : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा सार्वजनिक एवं व्यक्तिगत प्रयासमा खुलेका पुस्तकालयले नेपालमा शिक्षा र चेतनाको विस्तार गर्न ठूलो भूमिका खेलेको बताएकी छन् । उनले ती पुस्तकालयको स्तर वृद्धि गर्न, विस्तार गर्न तथा नयाँ प्रविधिको प्रयोगबाट पाठकसम्म पहुँच पुर्याउन एवं अभिरुचि