७ बैशाख २०८१, शुक्रबार

Tag: ठूलो पार्टी

शंकर पोखरेलको दावी : आगामी निर्वाचनबाट प्रदेश नं २ मा एमाले ठूलो पार्टी बन्छ

जनकपुर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आगामी निर्वाचनबाट प्रदेश नं २ मा एमाले पहिलो पार्टी बन्ने दाबी गरेका छन् । एमाले सिरहाको १०औं जिल्ला अधिवेशनलाई लहानमा हिजो सम्बोधन गर्दै महासचिव पोखरेलले आगामी निर्वाचनमा एमाले एक्लैले गठबन्धनमा रहेका दलहरूलाई हरेक