६ बैशाख २०८१, बिहिबार

Tag: ठूली पोखरी

पोखरीमा बालकको मृत्युपछि पोखरी व्यवस्थापनमा चासो

पोखरा । गत फागुन ७ मा धारापानीका चार वर्षे बालक सुहान केसी बेपत्ता भए । उनको चारैतिर खोजी भयो तर बालकको शव भोलिपल्ट मात्रै नजिकको ठूली पोखरीमा भेटियो । उक्त घटनापछि आक्रोशित स्थानीयले पोखरीको संरक्षण नहुँदा बालकको ज्यान गएको भन्दै