११ बैशाख २०८१, मंगलबार

Tag: ठूला राजनीतिक दल

चित्रबहादुर केसीको आरोप : ठूला राजनीतिक दलले राजनीतिलाई व्यापार बनाए

बलेवा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठूला राजनीतिक दलले राजनीतिलाई व्यापार बनाएको आरोप लगाएका छन् । उनले भने“ व्यवस्था परिवर्तन भए पनि ठूला दलको प्रवृत्ति सुध्रिएन । प्रवृत्ति नसुध्रिएका कारण राष्ट्रियता र गणतन्त्र धरापमा परेको छ । ” प्रगतिशील