७ बैशाख २०८१, शुक्रबार

Tag: ठुलो व्यक्ति

म ठुलो व्यक्ति, नायिका हुँ, म खुसी छु : नायिका आँचल शर्मा

काठमाडौँ । नायिका आँचल शर्माले आफू ठुलो व्यक्ति, नायिका भएको दावी गरेकी छिन्। आँचलले रमाइलो छ मा उत्सव रसाइलीसंग कुरा गर्दै आफु ठुलो व्यक्ति भएर आफ्नो बारेमा धेरै समाचार आएको दावी गरिन्। श्रीमान उदिप श्रेष्ठसँगै बसेर उनले यस्तो दावी गरेकी