८ बैशाख २०८१, शनिबार

Tag: ठाकुर गैरे

पाल्पामा पाण्डेय छैटौँ पटक, गैरे पहिलो पटक चुनावी मैदानमा

तानसेन, पाल्पा । सोमप्रसाद पाण्डेय छैटौँ पटक चुनावी मैदानमा छन् । उनी २०५१ सालदेखि पाल्पाबाट चुनाव लड्दै आएका छन् । यसपाली उनले सिद्धबाबाको बाटो निर्माणलाई चुनावी मुद्दा बनाएका छन् । “सिद्धबाबाको बाटोमा सुरुङमार्गको योजना अगाडि बढेको छ”, पाल्पा क्षेत्र नं