१३ बैशाख २०८१, बिहिबार

Tag: ठाउँमा उभिदा मात्र

वामपन्थीहरू एक ठाउँमा उभिदा मात्र गुणात्मक परिवर्तन हुनसक्छ : झलनाथ खनाल

सुर्खेत । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले वामपन्थी पार्टीहरू एक ठाउँमा उभिदा मात्र देशमा गुणात्मक परिवर्तन हुनसक्ने बताएका छन् । आइतबार सुर्खेत विमानस्थल पत्रकारहरूसँग कुरा गर्दै नेता खनालले वामपन्थी दलहरुका बीचमा एकता हुनुपर्नेमा जोड