७ बैशाख २०८१, शुक्रबार

Tag: ठम्मर विष्ट

माओवादी परित्याग गरेका सांसद विष्ट आज एमालेमा प्रवेश गर्दै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) परित्याग गरेका प्रदेश सभा सदस्य ठम्मर विष्ट आज नेकपा एमालेमा प्रवेश गर्दै छन् । मओवादीभित्र अन्याय भएको भन्दै कर्णाली प्रदेश सभा सदस्य, पार्टी र प्रमुख सचेतकको जिम्मेवारीबाट राजीनामा दिएका विष्ट आज एमालेमा प्रवेश गर्ने भएका