७ बैशाख २०८१, शुक्रबार

Tag: ठमेलका होटल

कोरोना कहरपछि जुर्मुराउँदै पर्यटन, ठमेलका होटल भरिभराउ

काठमाडौँ । वसन्त ऋतुको आगमन पर्वतारोहण र पदयात्राका लागि उपयुक्त मौसम मानिन्छ । त्यसैले हजारौँ सङ्ख्याका विदेशी पर्यटक पर्वतारोहण र पदयात्राका लागि नेपालका गन्तव्यतिर लम्किरहेका छन् । कोभिड कहरपछि विस्तारै लयमा फर्किंदै गरेको मुलुकको पर्यटन क्षेत्र चलायमान बन्दै गइरहेको छ