११ बैशाख २०८१, मंगलबार

Tag: ट्र्याक्टर दुर्घटना

सङ्खुवासभामा ट्र्याक्टर दुर्घटना : २ जनाको मृत्यु, ३१ घाइते

किमाथाङ्का । सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । आज खाँदबारी लेगुवा सडकखण्डस्थित चैनपुर–१० दुम्कटामा को२त ३९६१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ