७ बैशाख २०८१, शुक्रबार

Tag: ट्र्याक्टर

ट्र्याक्टरको ठक्करबाट एक बालकको मृत्यु

गोरखा । गोरखाको शहीद लखन गाउँपालिका–९ नाम्जुङमा आज ट्र्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा श्री सरस्वती आधारभूत विद्यालयको कक्षा ७ मा अध्ययनरत १३ वर्षीय विवश ढकाल रहेको वडाध्यक्ष रामप्रसाद लामिछानेले बताउनुभयो । घैरुङबाट नाम्जुङतर्फ जाँदै