१२ बैशाख २०८१, बुधबार

Tag: ट्रोइका प्लस

अमेरिकासहित रुस, चीन र पाकिस्तानले अर्को महिना दोहामा अफगान सङ्कटबारे छलफल गर्ने

दोहा,कतार । अमेरिका, रुस, चीन र पाकिस्तान सम्मिलित ’ट्रोइका प्लस’का प्रतिनिधिहरू आगामी महिना युद्धग्रस्त अफगानिस्तानको अवस्थाबारे छलफल गर्ने योजनासहित दोहामा बैठक गर्ने भएका छन् । हाल अफगानीहरूको प्रमुख लक्ष्य युद्धविराम गरी अफगानी समस्यामा पुनः वार्ता आरम्भ गर्नु रहेको निश्कर्ष उनीहरूको