१३ बैशाख २०८१, बिहिबार

Tag: ट्रेन्डिङको दोस्रो स्थानमा

प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश ?’ ट्रेन्डिङको दोस्रो स्थानमा

बागलुङ । सार्वजनिक भएको २४ घण्टामा गायक सर्जक प्रकाश सपुतको गीत ‘मेरो पनि होइन र यो देश ?’ युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा उक्लेको छ । सपुतको आफ्नै युट्युब च्यानलबाट शुक्रबार साँझ सार्वजनिक गरिएको उक्त गीतले शनिबार साँझसम्ममा छ लाख ३२