१३ बैशाख २०८१, बिहिबार

Tag: ट्रेन्डिङ

प्रकाश सपुतको ट्रेन्डिङको शीर्ष स्थानमा ‘कुरा बुझ्न पर्च’

बागलुङ । गत शुक्रबार साँझ सार्वजनिक तीज गीत ‘कुरा बुझ्न पर्च’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको छ । ‘प्रकाश सपुत’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतको म्युजिक भिडियोले सोमबार बिहानसम्ममा २१ लाख बढी ‘भ्यूज’ बटुलिसकेको छ । गायक/सर्जक प्रकाश सपुतको