१३ बैशाख २०८१, बिहिबार

Tag: ट्रेजरी बिल बिक्री गरिने

सोमबार ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बिक्री गरिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार रु ११ अर्ब ८३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियाबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागिएको हो । केन्द्रीय बैंकले बिक्री गर्न लागेको ट्रेजरी बिल नवीकरण