६ बैशाख २०८१, बिहिबार

Tag: ट्रेकिङ अफिस

कपनको ट्रेकिङ अफिसमा भीषण आगलागी : २ जनाको मृत्यु

काठमाडौं । काठमाडौँ जिल्लाको कपन गुम्बा नजिकै रहेको ट्रेकिङ अफिसमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । यद्यपि अहिले पनि आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको छ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० मा सञ्चालित इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा