१३ बैशाख २०८१, बिहिबार

Tag: ट्राफिक व्यवस्थापन

कांग्रेस महाधिवेशन : यस्तो छ उपत्यकाको ट्राफिक व्यवस्थापन

काठमाडौँ । नेपाली काँग्रेसको आजदेखि शुरु हुने १४औँ राष्ट्रिय महाधिवेशनका लागि उद्घाटन समारोहका बेला आज हुनसक्ने सवारी चापलाई मध्यनजर गरी ट्राफिक व्यवस्थापनमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले आवश्यक व्यवस्था मिलाएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले रुट व्यवस्थापनका