६ बैशाख २०८१, बिहिबार

Tag: ट्राफिक भवन

ट्राफिक भवनको शिलान्यास

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी प्रभाग बल्खुको भवन शिलान्यास गरिएको छ । काठमाडौँ महानगरपालिका–१४ बल्खु हाइटमा रु ३५ लाख लागतमा निर्माण गरिन लागेको भवनको आज महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले शिलान्यास गर्नुभयो । कार्यक्रममा महाशाखाका