७ बैशाख २०८१, शुक्रबार

Tag: ट्राफिक प्रहरी

ट्राफिक प्रहरीद्वारा ६ महिनामा १ करोड २ लाख राजस्व संकलन

वीरगञ्ज, पर्सा । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा वीरगञ्जले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रु एक करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरी चलाउने सवारी चालक तथा सवारी साधनमाथि कारबाही गरी चालु आवको साउनदेखि पुस