७ बैशाख २०८१, शुक्रबार

Tag: ट्याम्के डाँडा

१ दर्जन भन्दा बढी हिमालहरू देखिने भोजपुरको सुन्दर पर्यटकीय गन्तव्य ट्याम्के डाँडा

पृष्ठभूमि : ट्याम्के क्षेत्रमा भने खोटे नाम गरेका किराँती राजाले राज्य गरे । ट्याम्केबाट सूर्योदय र सूर्यास्तको दृश्यका साथै हिमाल, पहाड, तराई देख्न सकिने भएकाले खोटे राजाले यसलाई आफ्नो महत्वपूर्ण किल्ला बनाएका थिए । त्यसबेला खोटे राजाले यसलाई टेम्मा भन्ने