१२ बैशाख २०८१, बुधबार

Tag: टोली एक्कासी मनाङमा

बाढीपहिराको निरीक्षण गर्न प्रचण्ड र उर्जामन्त्री भुसालसहितको टोली एक्कासी मनाङमा

मनाङ । बाढीपहिराले पुर्याएको क्षति निरीक्षणका लागि पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल शनिबार हिमाली जिल्ला मनाङ एक्कासी पुगेका छन् । असार १ गतेको बाढीपहिराले क्षति पुर्याएको मनाङको भौतिक क्षतिको अवलोकनमा उनीहरु आएका हुन् ।