१२ बैशाख २०८१, बुधबार

Tag: टोलटोल

टोलटोलमा कक्षा सञ्चालन गर्ने

मुग्लिन,१६ असार । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले टोल कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिका शिक्षा समितिको बैठकले असार २१ गतेदेखि विद्यार्थीका लागि टोलटोलमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । आवश्यक सुरक्षा सतर्कता र सामाजिक दूरी कायम