१२ बैशाख २०८१, बुधबार

Tag: टेस्ट किट

कोरोनाः चीनबाट तीन लाख “टेस्ट किट” भारतमा

नयाँदिल्ली, ७ वैशाख । चीनको ग्वान्झोओबाट शनिबार भारतीय विशेष बिमान एयर इन्डियाबाट तीन लाख थान कोरोना परीक्षण सामग्री (एन्टीबडी टेस्ट किट) भारत ल्याइएको छ । यी टेस्ट किट भारतीय राज्यहरु तमिलनाडु र राजस्थानका स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराइने भारतीय स्वास्थ्य मन्त्रालयले