७ बैशाख २०८१, शुक्रबार

Tag: टेलिफोनका ग्राहक

टेलिफोनका ग्राहकको गुनासो सुनुवाइमा गम्भीर बन्न मन्त्री शर्माको निर्देशन

भैरहवा । संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले टेलिफोनका बिषयमा सेवाग्राहीबाट आउने गुनासोप्रति गम्भीर बन्न नेपाल टेलिकमका कर्मचारीलाई निर्देशन दिएकी छन् । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाको निरीक्षणपछि कर्मचारीलाई सम्बोधन गर्दै उनले सरकारले जनताको सेवा प्रवाहलाई सहज बनाउने नीतिलाई