४ बैशाख २०८१, मंगलबार

Tag: टेरेन्स मेक्नली

कोरोना संक्रमणबाट अमेरिकाका नाटककार मेक्नलीको मृत्यु

१२ चैत, एजेन्सी । अमेरिकाका नाटककार टेरेन्स मेक्नलीको कोरोना भाइरस संक्रमणबाट मृत्कोयु भएको छ । मेक्नलीको फ्लोरिडामा ज्यान गएको हो । टोनी पुरस्कार चार पटकसम्म जितेका मेक्नली ८१ वर्षका थिए । ६० वर्षको करियरमा उनले तीन दर्जनभन्दा बढी नाटक लेखेका