१३ बैशाख २०८१, बिहिबार

Tag: टेम्पो बगाउँदा

सुनसरीमा बाढीले टेम्पो बगाउँदा १ जनाको मृत्यु

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ को बाघ खोलाले टेम्पो बगाउँदा १ जनाको मत्यु भएको छ । आइतवार साँझ पौने ८ बजेको समयमा चतराबाट धरान तर्फ आउँदै गरेको को २ ह ८९८५ नम्बरको टेम्पोलाई अचानक बाघखोलाले बगाएको थियो । टेम्पोमा सवार