८ बैशाख २०८१, शनिबार

Tag: टेम्पो चालक

सिरहामा स्कारपियोको ठक्करबाट टेम्पो चालकको मृत्यु

लहान । सिरहा-चोहर्वा सडकखण्ड अन्तर्गत सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर चौकमा आज प्रदेश २ का मुख्यमन्त्री कार्यालयको स्कारपियो गाडीले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको मृत्यु भएको छ । प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २–०२००१ झ ००५७ नम्बरको स्कारपियो