७ बैशाख २०८१, शुक्रबार

Tag: टेम्केमैयुङ गाउँपालिका

९० वर्षको उमेरमा दुवै आँखाले देख्न थालेपछि…

टक्सार, भोजपुर । गाउँमा चलेको निःशुल्क आँखा शिविर ९० वर्ष पुगेका मचिन्द्र राईका लागि वरदान साबित भएको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२, छिनामखुका राई वृद्धावस्थामा दुवै आँखाले देख्नु सक्ने भए । दाहिने आँखामा मोतियाविन्दुको समस्या भएपछि मचिन्द्रलाई घरभित्र बाहिर गर्न