६ बैशाख २०८१, बिहिबार

Tag: टेण्डी शेर्पा

राष्ट्रिय खेलकुद परिषद्का पूर्वउपाध्यक्ष टेण्डी शेर्पाको निधन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको आज बुधबार बिहान निधन भएको छ । पूर्व उपाध्यक्ष शेर्पाको आज बुधबार बिहान ३ बजेतिर ५० वर्षको उमेरमा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ । शेर्पाको