७ बैशाख २०८१, शुक्रबार

Tag: टेक्सास विद्यालय नरसंहार

टेक्सास विद्यालय गोलीकाण्ड : १८ बालबालिकासहित २१ जनाको हत्या

उभाल्डे, टेक्सास । अमेरिकी इतिहासको अर्को त्रासदीपूर्ण विद्यालय गोलीकाण्ड भएको छ । यहाँको प्राथमिक विद्यालयमा आज बिहान भएको आक्रमणमा १८ जना बालबालिकासहित २१ जनाको हत्या भएको छ भने कैयौ गम्भीररुपमा घाइते भएका छन् । टेक्सास राज्यको सान एन्टोनियोबाट १३४ किलोमिटर