१३ बैशाख २०८१, बिहिबार

Tag: टेकबहादुर गुरुङ

संसद सचिवालयद्वारा सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङको निलम्बनसम्बन्धी निर्णय फुकुवा गरेको छ । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयका अनुसार निलम्बनसम्बन्धी सर्वोच्च अदालतको उत्प्रेषणको आदेशद्वारा बदर गरिएसँगै सदस्य गुरुङको निलम्बन फुकुवा भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध