८ बैशाख २०८१, शनिबार

Tag: टेकबहादुर इङ्वा लिम्बू

पाँचथरमा धारिलो हतियार प्रहार गरी वृद्धको हत्या

पाँचथर । पाँचथर जिल्लाको फिदिम नगरपालिका–४ जोरसालमा एक वृद्धको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । स्थानीयवासी ७९ वर्षीय टेकबहादुर इङ्वा लिम्बूको धारिलो हतियार प्रहार गरी गए राति हत्या भएको हो । इङ्वाको शरीर टाउकोमा गहिरो चोटपटक देखिएको प्रहरीले