८ बैशाख २०८१, शनिबार

Tag: टुंगो लगाउन

उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं । आठ दलीय सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठक जारी रहेको छ । सत्ता साझेदार दलको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी रहेको हो । बालुवाटारमा जारी बैठकले उपराष्ट्रपतिको उम्मेदवार चयनबारे निर्णय गर्नेछ । यसैगरी पछिल्लो राजनितिक घटनाक्रम, निर्वाचन