६ बैशाख २०८१, बिहिबार

Tag: टुंगोमा पुर्याउन

आगामी निर्वाचन संविधानको रक्षा र शान्ति प्रक्रिया टुंगोमा पुर्याउनको भएको नेता श्रेष्ठको तर्क

लेखनाथ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आगामी मङ्सिर ४ गतेको निर्वाचन संविधानको रक्षा र शान्ति प्रक्रिया टुङ्गोमा पुर्याउनका लागि भएको बताएका छन् । पाँचदलीय गठबन्धन चुनाव प्रचार–प्रसार समिति कास्कीद्वारा आज आयोजित निर्वाचन केन्द्रित छलफल कार्यक्रममा नेता श्रेष्ठले